१९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय मृत्यु, अनुसन्धान गर्दा नेकपा सांसद्को धम्की

  • प्रकाशित मितिः बैशाख ५, २०७६
  • 919 पटक पढिएको
  • समय अनलाइन

बाँके । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय तरिकाले हत्या भएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको हो । श्रीमान मुकेश र स्वस्तिमा नेपालगंजको भृकुटि चोकको एक घरमा केह समय अघिबाट बस्दै तर आईतबार दिउँसो उनिहरु बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा
स्वस्तिकाकाे शव भेटिएको थियो । त्यसपछि घरवालाहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो ।मृतक स्वस्तिमाको शरिरमा निल चोटकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरेका छन् । उता स्वस्तिकाको माइती पक्षले भने मुकेशले नै हत्या गरेको आरोप लागएका छन् । मृतक स्वस्तिकाले दिउँसो १२ बजे तिर नयाँ बर्ष मनाउन घर माईत आउने भनेर फोन गरेकी थिईन् । तर उनको श्रीमानले उनलाई माइत जान नदिएको माइती पक्षलाई खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले उनको हत्या भएको माइती पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved