इलाका प्रहरी कार्यलय इटहरी र होटल व्यवसायबिच अन्तरक्रृया

  • प्रकाशित मितिः बैशाख ७, २०७६
  • 1309 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यलय इटहरी र होटल व्यवसायी संघ बिच इटहरीमा आज शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको छ । इटहरी होटल व्यवसायी संघले आयोजना गरेको उक्त कार्यक्रममा होटल सञ्चालकहरु, नागरिक समाज , उद्योग बाणिज्य संघ लगायतको उपस्थिती रहेको थियो । इटहरीका नाम चलेका केही होटलहरु प्रहरीका कारण बिस्तापित भएको होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुलीले आरोप लाउनु भयो ।

बिना कारण जथाभावी प्रहरी चेकिङको नाममा समयको ख्याल नगरि होटलका कोठाहरु बाट ग्रहक तथा पाहुनाहरु पक्राउ गरिदिनाले प्राय होटलहरुमा आउने पाहुनाहरु घटेको गुनासो गर्दै प्रहरीले चेकिङ गर्ने प्रक्रृयामा सुधार गर्न सुझाव अध्यक्ष पराजुलीले दिनु भयो । होटलका कोठा ढकढकक्याउनु भन्दा होटलको रेकर्ड फाईल हेरेर संखा लागेको व्यक्तिलाई अनुसन्धानको दायरमा राख्न समेत अध्यक्ष पराजुलीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved