सडकबाट ३०० मिटर तल टिपर खसेपछि

  • प्रकाशित मितिः वैशाख ७, २०७६
  • 1361 पटक पढिएको
  • समय अनलाइन


काभ्रेको नमोबुद्ध नगरपालिकाको सेल्फिडाँडाबाट तीन सय मिटर खोल्सामा टिपर खस्दा चालकको घटनास्थलमैँ मृत्यु भएको छ । जिल्ला प्रहरी काभ्रे मातहत रहेको भकुण्डे प्रहरी चौकीले दिएको जानकारी अनुसार आज बिहानै ६ बजेको समयमा सो दुर्घटना भएको बताइएको बिपिराजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडा स्थित काभ्रेभन्ज्याङतर्फबाट भकुण्डेतर्फ जादै गरेको बा ३ ख ५३९६ नंम्बरको खालि टिफर सडकबाट करिब ३०० मिटर तल भिरमा खसि दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved