प्रधानमन्त्रीको गृहनगरमा डा.भगवानलाई भेट्न लर्को

  • प्रकाशित मितिः वैशाख ७, २०७६
  • 1431 पटक पढिएको
  • समय अनलाइन

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आज नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले एक दिने मुटु रोग सम्बन्धिको स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ ।

शिबिरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला आएका छन् । डा. कोईरालालाई आफ्नो मुटु परिक्षण गराउन आज बिहानैदेखि विरामीहरुको लाम लागेको छ । काठमण्डौमा उपचार गराएका तथा भेट्दै आएका विरामीहरुले डा. कोईरालालाई दमकमै भेट्न पाउँदा हर्षित छन् । शिविरमा पुगेका विरामीहरुले धेरैजसो डा. कोइरालालाइ भेटन चाहेका आज अबेरसम्म नै स्वास्थ्य शिविर जारी रहने बताईएको छ । शिबिरमा इसिजि, इको, ल्याव लगायतका सेवाहरु उपलब्ध छ । शिबिरमा डा. कोईरालासँगै डा. सञ्जिव शर्मा लगायतका आधा दर्जनभन्दा बढि बिशेषज्ञहरुले सेवा दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved