चौधरी ग्रुपको इलेक्ट्रोनिक्स सामानको मल्टिब्रान्ड सोरुम इटहरीमा

  • प्रकाशित मितिः बैशाख ७, २०७६
  • 1228 पटक पढिएको
  • समय अनलाइन

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले इटहरीमा इलेक्ट्रोनिक्स सामानहरुको मल्टिब्रान्ड सोरुम सञ्चालनमा ल्याएको छ ।
आज उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले सोरुम उद्घाटन गरेका थिए ।
इटहरीको सोरुम उपत्यका बाहिरको पहिलो तथा देशभरको १५ औं मल्टिब्राण्ड सोरुम भएको र यसअघि काठमाडौं उपत्यकामा मात्र १४ बटा सोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । सोरुम उद्घाटनको अवसर पारेर उपभोक्ताहरुका लागि दैनिक, साप्ताहिक र बम्पर उपहार योजना ल्याएको सीजी गु्रपकी रिटेलर मार्केटीङ प्रमुख तारा लामाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved