सामाजिक अभियन्ता न्यौपाने सम्मानित

  • प्रकाशित मितिः बैशाख ७, २०७६
  • 1240 पटक पढिएको
  • समय अनलाइन

सामाजिक अभियन्ता न्यौपाने सम्मानितसामाजिक अभियन्ता, विद्यार्थी नेता केशब न्यौपाने सम्मानित भएका छन् । इटहरी ८ मा रहेको फूलबारी युवा क्लबले उनलाई आज एक कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो । उनले खेल क्षेत्र सँगै यहाँको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यार्एको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष डिल्ली प्रसाद आचार्यले बताए । न्यौपानेलाई इटहरीमा जारी प्रथम नकआउट भलिबल प्रतियोगिताको समापनको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले सम्मान गरेका थिए । उनी सम्मानित भएपछि यहाँको खेल सँगै सामाजिक क्षेत्रको योगदानको निम्ति आँफूले रचनात्मक कार्यक्रमको आयोजना गर्ने प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved