इटहरीको मुख्य चौकमा १० लाख बराबरको चोरी

  • प्रकाशित मितिः जेठ १६, २०७५
  • 1041 पटक पढिएको
  • Prakash

इटहरी / २४ घण्टा प्रहरीको उपस्थिति रहने इटहरीको मुख्य चौक नजिक सटर फोडेर दुईवटा पसल चोरी भएका छन । इटहरी उपमहानगरपालिका–६ स्थित मेरो कम्युनिकेशन मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियरमा एकै पटक गए राती दुई ठाँउमा चोरी भएका हुन । दुबै पसल गरी १० लाख रुपियाँ बढिको सामान र नगद चोरी भएको ब्यवसायीहरुले बताएका छन् । मेरो कम्युनिकेशन मोवाईल पसलका संञ्चालक दिपक कायस्थले आफ्नो मोवाईल पसलबाट कम्तिमा ८ लाख बढी मुल्य बराबरको मोवाईलहरु चोरी भएको बताए । चोरी बिहान भएको कायस्थाले बताए । ४ बजे सुरक्षा गार्ड घर जाने समय भएकाले सोही मौकाका सटर फोडेर चोरी भएको उनको भनाई छ । यस्तै खेती खोला नजिक रहेको पशुपति रोड केरियरमा पनि सटर फोडेर गल्ला भित्र रहेको दुई लाख ५० हजार नगद चोरी भएको व्यवसायी केशव प्रसाद गेलालले जानकारी दिए । चोरीको विषयमा ब्यापारीहरुले प्रहरी प्रशासनको कमजोरीकै कारणले चोरी भएको आरोप लगाएका छन । घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved