पथरी फेरी असुरक्षित एक प्रहरी इन्चार्ज सिंघमले

  • प्रकाशित मितिः वैशाख १०, २०७६
  • 1404 पटक पढिएको
  • समय अनलाइन

 पथरीशनिश्चरे नगरपालिकामा दिनुना दिन हत्याहिंसाका घटना बढिरहेका छन् । प्रहरी प्रशासनको फितलो अनुसन्धान,कमजोरी र मिलेमतोले प्रसय पाउँदा अपराधिक घटनामा न्यूनिकरण आउनुको साटो झन झन बढ्दै गएको छ । पथरीमा हत्याहिंसाको घट्ना बढ्नुमा मुख्य दोसी प्रहरी रहेको देखिएको छ ।

शुक्रबार राति मात्र पथरी बजारमा ब्यापार गर्दै आएकी रुपा बस्नेतको आफनै डेरा अगाडी नग्न अवस्गामा रगताम्य रहस्यमय शव फेला परेको छ । झण्डै एक महिना अघि एक युवा पनि सोही प्रबिधीको शव मृत फेला परेका थियो ।

प्रहरीले चाह्यो भने जे गर्न सक्छ, तर पथरीको प्रहरी बेकामे भए भन्नेहरु धेरै छन् । पथरीमा अहिलेका प्रहरी निरीक्षक कलम बजगाई देखि जनता निराश छन् । बजगाईको कमाडमा खटिएका प्रहरीहरु “सरकारीकाम कहिले जाला घाम” भने झै टिउटी टारेर बस्छन । अझ भन्ने हो भने पथरीका प्रहरी न कमान्डीङमा बस्छन न सुरक्षा दिन्छन साझको समयमा सर्वसाधारणले भात खाने दोकान ८ बजे बन्द गराउने प्रहरी रक्सी खाने होटलहरु रातको १२ बजे सम्म खोल्न दिन्छन ।

पथरीमा चोरी, लुटपात, बलत्कार, सवारी दुर्घटना हुनु त सामान्य जस्तै ब

पथरी बैशाख ८ ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा दिनुना दिन हत्याहिंसाका घटना बढिरहेका छन् । प्रहरी प्रशासनको फितलो अनुसन्धान,कमजोरी र मिलेमतोले प्रसय पाउँदा अपराधिक घटनामा न्यूनिकरण आउनुको साटो झन झन बढ्दै गएको छ । पथरीमा हत्याहिंसाको घट्ना बढ्नुमा मुख्य दोसी प्रहरी रहेको देखिएको छ ।

शुक्रबार राति मात्र पथरी बजारमा ब्यापार गर्दै आएकी रुपा बस्नेतको आफनै डेरा अगाडी नग्न अवस्गामा रगताम्य रहस्यमय शव फेला परेको छ । झण्डै एक महिना अघि एक युवा पनि सोही प्रबिधीको शव मृत फेला परेका थियो ।

प्रहरीले चाह्यो भने जे गर्न सक्छ, तर पथरीको प्रहरी बेकामे भए भन्नेहरु धेरै छन् । पथरीमा अहिलेका प्रहरी निरीक्षक कलम बजगाई देखि जनता निराश छन् । बजगाईको कमाडमा खटिएका प्रहरीहरु “सरकारीकाम कहिले जाला घाम” भने झै टिउटी टारेर बस्छन । अझ भन्ने हो भने पथरीका प्रहरी न कमान्डीङमा बस्छन न सुरक्षा दिन्छन साझको समयमा सर्वसाधारणले भात खाने दोकान ८ बजे बन्द गराउने प्रहरी रक्सी खाने होटलहरु रातको १२ बजे सम्म खोल्न दिन्छन ।

पथरीमा चोरी, लुटपात, बलत्कार, सवारी दुर्घटना हुनु त सामान्य जस्तै बनेका छन । राजनिती पौउच हो या प्रहरी प्रमुखको चाकरी हो पथरीमा आएका सिपाही देखी सहि सम्मले यहि पेन्सन पकाएर जान्छन तर सहि र इमान्दार प्रहरी लामो समय टिक्दैटिक्दैन्न ।
तर कुनै समय यस्तो पनि थियो की पथरीमा मन जितेर जाने प्रहरी प्रमुख पनि थिए । जसलाई पथरीबाशी अफु र आफ्नो समाज असुरक्षीत बन्दै जादा संझने गर्छन ।

हुन पनि उनि न कसैंसँग सम्झौता, न कसैको दवाबमा रुमलिएका थिए । न्यायका प्रतीमुर्ती सावित भएका इन्चार्ज केशव भट्टराइलाई अहिले पनि जनता उति कै संझिरहेका छन । बच्चा देखि बुढा संम्मको मन मुटुमा बस्न सफल थिए ।

“भट्टराई हुँदा न्याय अन्याय छुट्टीन्थीयो” स्थानीयको भनाई छ । जनताको मन जितेकै कारण उनले सिंगम उपनाम पनि पाएका थिए । अहिले पथरीमा यस्तो अपराधिक घटना घटिरहँदा सिंघम भएका भए यस्तो घटना घट्दैन थियो भन्दै रिटन्र्स सिंगम भनेर फेसबुकमा लेख्ने गरेका छन ।
उनको पालामा पथरीशनिश्चरे लागु औषध सेवन गर्ने, गुन्डा गर्दी गर्ने, चन्दा आतङ फैलाउने, मदिरा सेवन गरि होहल्ला गर्ने र दुई नम्बरी धन्दा गर्नेले प्रहरी चौर्की टेके पछि सिदै बिदेशको टिकट काट्ने गर्थे । १६ महिना मात्रै बसेका भट्टराईको कारणले उनि पछिका २÷४ जना इन्चार्जले समेत सुबिस्ता पाए । भट्टराई जस्तो ब्याक्ती संग काम गर्न नपाएकोमा जागिरै छोडेको एक हवल्दार सुरेन्द्र गुरुङले बताए ।

गाँउले र सामान्य परिवारमा हुर्केर होला उनको न्यायलयले गरिव धनि, सानो ठुलो कहिल्यै छुटाएन । प्रहरी इन्चार्ज भट्टराई जनताको सेवा गर्न जस्तो सुकै भेष बदल्न पनि तयार हुन्थे ।
पत्रकार गोपाल काफ्ले आफ्नो फेसबुकमा लेख्छन । “पथरीशनिश्चरेले कहिल्यै नबिर्सने एक सच्चा र कर्मठ सिपाही । हरेक नगरबासीको मन मनमा बस्न सफल प्रहरी अफिसर केशव भट्टराई (सिंगम) । आज उहाँले सुधारेको पथरी पुनः असुरक्षीत बन्दै गएको छ” ।

“तपाईको नजरमा कति प्रतिशत सहि अफिसर हुनुहुन्छ भट्टराई भनेर काफ्लेले प्रश्न पनि गरेका छन्” ।
काफ्लेको फेसबुकमा कमेन्ट गर्दै सबैले उहाँ जस्तै प्रहरीको पथरीमा खाँचो रहेको प्रतिक्रिया दिएका छन् ।

तर उनको कर्य क्षमता र दक्षता देखेर नेपाल प्रहरीले उनलाई बढुवा संगै धेरै जिम्मेवारी दिएको छ । हाल उनि हेटौडा स्थीत अख्तियार अनुसन्धान आयोगमा रहनु भएको छ । डि एस पि भएपछि देश र जनताको सेवामा धुलो जिम्मेवारी थपिएको छ । सायद डि एस पि भएकाले होला उहाँलाई पथरी बासीले संझीए पनि पथरी इलाकामा आउन नपाएका ।

नेका छन । राजनिती पौउच हो या प्रहरी प्रमुखको चाकरी हो पथरीमा आएका सिपाही देखी सहि सम्मले यहि पेन्सन पकाएर जान्छन तर सहि र इमान्दार प्रहरी लामो समय टिक्दैटिक्दैन्न ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved