काठमाडौं, वैशाख ११ -काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको धक्का विहान दुईचोटी महसुस गरिएको छ ।धादिङको नौबिसे केन्द्रबिन्दु बनकाठमाडौंमा भुकम्पको धक्का महसुस
धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । : काठमाडौंमा भुकम्पको धक
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved