सामूहिक बलात्कार गर्ने दुई यूवा फरार

  • प्रकाशित मितिः जेठ १७, २०७५
  • 1262 पटक पढिएको
  • Prakash

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् । जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामूहिक बलात्कार गरेको पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । त्यसै ठाँउमा पाहुना आएर आफ्नो घर फर्कंदै गर्दा ती दुई युवाले आफुलाई बलात्कार गरेको पीडितले पाँचथर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved