सुनसरीको इटहरी ४ स्थित नेशनल स्टार मन्टेश्वरी स्कुल अभिभावकको रोजाईमा पर्न थालेको छ। बिद्यार्थी पढाईका अलावा अतिरिक्त कृयाकलापमा पनि उत्तिको अब्बल देखिएपछि स्कुल अभिभावकको रोजाईमा परेको हो। three
२०७०सालमा स्थापना भएको स्कुलमा मिलन राई ‘जजल’को कुशल नेतृत्व अनि स्कुलमा अध्यापनरत शिक्षक शिक्षिकाको निरन्तरको मेहेनतका कारण बिद्यार्थी पढाईसँगै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै अब्बल भएका हुन्। स्कुलका सँस्थापक मिलन राई ‘जजल’ले कुशल नेतृत्व मात्र भएर नपुग्ने भन्दै स्कुललमा अध्यापनरत शिक्षक शिक्षिकाको अथक मेहेनतको कारण पनि बिद्यार्थीले उन्नती हासिल गर्न सकेको र अभिभावकको मन जित्न सकिएको बताउनुभयो। four
स्कुलले छोटो समयमा इटहरीमा रहेका थुप्रै मन्टेश्वरी स्कुलको बीचमा छुट्टै पहिचान बनाएको भन्दै सँस्थापक ‘जजल’ले नेशनल स्टारलाई प्रदेश नम्बर एकको उत्कृष्ट मन्टेश्वरी स्कुल बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभयो। नेशनल स्टार मन्टेश्वरी स्कुलमा जेपिजी (जुनियर प्ले ग्रुप) देखि नै नृत्य, गायन, अभिनय, मार्सल आर्ट, उद्घोषण, स्विमिङ, परेड, योगा आदि सिकाईने जानकारी दिँदै सँस्थापक ‘जजल’ले नेशनल स्टारमा कक्षा उत्तिर्ण हुनलाई अनिवार्य रुपमा परीक्षामा बिशिष्ट श्रेणी (८०प्रतिशत) अंक ल्याउनुपर्ने बताउनुभयो। two
स्कुलले उत्कृष्ट शिक्षा प्रदान गर्नुको अलावा बिद्यार्थीलाई उत्कृष्ट नेतृत्वकर्ता बनाउने, अतिरिक्त कृयाकलापमा पनि उत्कृष्ट बनाउने र उच्च नैतिकवान बनाउने र स्कुलमा समय सापेक्ष नयाँ शिक्षा पद्दति अपनाईने गरेको सँस्थापक ‘जजल’को भनाई छ। ONE
किन नेशनल स्टार नै ?
१.फ्युजन मन्टेश्वरी शिक्षामा आधारित शिक्षण विधि रहेको हुनाले,
२.प्रत्येक कक्षाकोठामा सीमित बिद्यार्थी मात्र राखेर अध्यापन गराईने हुनाले,
३.डे बोडर्स र होस्टेलको सुविधा पनि भएको हुनाले,
४.ITRC तालिम केन्द्र र CCTV बाट नियन्त्रित कक्षा कोठा भएको हुनाले,
५.शुलभ मासिक शुल्कमा स्तरीय शिक्षा प्रदान गरिने भएकोले,
६.यातायातको सुबिधा भएकोले,
७.सुविधा सम्पन्न भवन र खेलमैदान भएको हुनाले,
८.पूर्ण मन्टेश्वरी ल्याब भएको हुनाले,
९. तालिम प्राप्त मन्टेश्वरी शिक्षक शिक्षिका भएकोले,
१०.आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई बिशेष छात्रवृत्ति भएको हुँदा,
११. मन्टेश्वरी बिधिलाई आधार बनाई ग्यारेन्टीकासाथ पढाईने हुँदा,
१२.अभिभावकलाई पनि आवश्यक तालिम प्रदान गरिने हुँदा,
१३. प्रदेश नम्बर एकमा नै पहिलो पटक जुनियर प्ले ग्रुपदेखि नै चौधवटा बिषयमा बालबालिकाको मुल्यांकन गरिने भएको हुँदा,
१४. नर्सरीदेखि नै सबै बिषय अनिवार्य गर्नैपर्ने भएको हुँदा,
१५. डान्स, स्विमिङ, मार्शल आर्ट आदि जस्ता बिषयको अतिरिक्त शुल्क नलाग्ने हुँ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved