पराजुली नियुक्त प्रदेशसभा सचिवमा

  • प्रकाशित मितिः बैशाख १३, २०७६
  • 1285 पटक पढिएको
  • समय अनलाइन

प्रदेशससभामुखको सिफारिसमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पराजुलीलाई प्रदेशसभा सचिवमा नियुक्त गरेका हुन् ।भा सञ्चालन तथा प्रशासनिक नेतृत्वका लागि भन्दै बिहीबार प्रदेशसभा सचिवको नियुक्ति गरिएको छ । प्रदेशका प्रमुख सचिवले पाउने बराबरको सेवा सुविधा र तहसहित लामो समयसम्म निजामती सेवामा काम गरी सेवानिवृत्त हुनै लागेका गोपालप्रसाद पराजुलीलाई उक्त पदमा नियुक्त गरिएको नेपालको संविधानको धारा १९५ (१) अनुसार सभामुखले पराजुलीलाई यसअघि सचिवमा नियुक्तिको सिफारिस गरेका थिए । प्रदेशसभाले 'प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन' बनाएर प्रदेशसभा सचिवको नियुक्त गरेको हो । प्रदेश सभामा निजामति तर्फका सचिवसमेत रहने पराजुली प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए । आउने भाद्र महिनामा उमेर हदका कारण सेवानिवृत्त हुन लागेका पराजुलीले राजीनामा दिएर आएका हुन् । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका पराजुली ४१ वर्ष पहिला निजामति सेवामा प्रवेश गरेका थिए । नियुक्तिसँगै बिहीबार नै प्रदेशसभा सचिवालयमा एक समारोहबीच सभामुख प्रदीपकुमार भण्डारीले पद गोपनियताको शपथ खुवाएका छन् । शपथ ग्रहणलगत्तै पराजुलीले पदभार ग्रहण गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved