" प्रेस स्वतन्त्रता दिवशको अवशरमा प्रभात फेरि" नेपाल पत्रकार महासंघ

  • प्रकाशित मितिः बैशाख २०, २०७६
  • 1342 पटक पढिएको
  • समय अनलाइन

हिमांशु राय
मोरङ बेलबारी

" प्रेस स्वतन्त्रता दिवशको अवशरमा प्रभात फेरि"
उत्तरीपुर्वि मोरङका पत्रकारहरुको आयोजनामा २६ अौ प्रेस स्वतन्त्रता दिवशको अवशरमा मोरङको बेलबारी मा प्रभात फेरि कार्यक्रम आयोजना गरिएको छ।
नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको अौपचारिक कार्यक्रम बेलबारी नगरपालिका परिसर बाट पत्रकारहरुको रयाली अघि बढी ईलाका प्रहरी कार्यालय देखि पश्चिम बसस्टेण्ड छेउको खुल्ला स्थानमा पुगेपछी कोण सभामा अौपचारिक कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम मा नेपाल पत्रकार महासंघ मोरङका सदस्यहरु ,संचार कल्व का संचारकर्मीहरु,नेपाल प्रेस युनियन मोरङका सदस्यहरु,प्रेस चौतारी र प्रेस सेन्टरका सदस्यहरु ,संघिय समाजवादी फोरम सम्वद्ध पत्रकार र अन्य गरि लगभग ३ दर्जन पत्रकारहरु मोरङको बेलबारी, उर्लावारी,पथरी, केरावारी , विराट चौक आदि स्थान बाट उपस्थिती भएका थिए।नेपालको संविधानमा नै प्रेस स्वतन्त्रता लाई सुरक्षित संचार क्षेत्रको रुपमा व्याख्या गरिए पनि ब्यावहारमा राज्य बाट सिङ्गो प्रेस जगतलाई दमन गर्ने र श्रमजीवी पत्रकारहरुका कार्यहरु लाई ऐन कानुनको साङ्लो ले बाधने काम भईरहेको प्रती नेपाल सरकार र सरोकारवाला पक्षहरु को ध्यानकर्षण गराउदै लोकतन्त्र मा प्रत्येक नागरिक र खासगरि प्रेस जगत ले आफ्नो स्वतन्त्रता पुर्वक लेख्न र बोल्न पाउनु पर्ने विश्वब्यापी प्रेस स्वतन्त्रता र मानवअधिकार को मर्मलाई सबै ले आत्मासात गर्न जरुरी रहेको तर्क अधिकांश पत्रकारहरुले अौल्याएका छन।
लोकतन्तलाई बलियो बनाउनलाई प्रेस जगतको अहम भुमिकालाई राज्यले बुझ्न जरुरी भएको समचार लेखेकै कारण चरम यातना र विभिन्न लान्छना भोग्न बाध्य भएका सम्पुर्ण संचारकर्मीहरुको दिनचर्या प्रती राज्य ले ठोस कदम चाल्नु पर्ने महत्पुर्ण विचारहरु कार्यक्रम ब्याक्त गरिए। उपस्थित भेलाका सहभागी पत्रकारहरुले निकट भविश्यमा उत्तरपुर्वी मोरङ नेपाल पत्रकार महासंघ स्थापनाको लागि आवाश्यक संवाद र पहल गर्ने निर्णय समेत गरेको छ।
अब केही समय भित्रै उत्तरीपुर्वी मोरङका पत्रकारहरुको भेला आयोजना गरि तदर्थ समिति को निर्माण संगै कार्यालय रहने स्थान समेतको आगामी भेलाले टुंगो लगाउने निर्णय समेत गरेको छ।त्यस्तै नेपाल पत्रकार महासंघ को नयाँ सदस्यता को लागि आवेदन दिएका उत्तरीपुर्वी मोरङ स्थितका पत्रकारहरुको सदस्यता स्वीकृति गराउने लगायतका विषयमा समेत पहल गर्ने भेलाले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved