उवासंघ इटहरीको निर्वाचनमा जिताउन मगरको आग्रह

  • प्रकाशित मितिः वैशाख २५, २०७६
  • 3141 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष फणिन्द्र मगरले उद्योग बाणिज्य संघको निर्वाचनमा आफुलाई सदस्य पदमा निर्वाचित गराउन आग्रह गरेका छन्।

लाफा सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशक, व्राण्डेड फेसन वेयर इटहरी ६का सञ्चालक समेत रहेका मगरले उद्योग बाणिज्य संघ इटहरीको निर्वाचनमा शैलेश बिष्ट समुहबाट आँफु सदस्य पदमा निर्वाचनमा होमिएको भन्दै आँफुलाई निर्वाचित गराउन उद्योगी ब्यापारीहरुसँग आग्रह गरेका हुन्। fadindra

सामाजिक काममा सकृय मगरले इटहरीमा रहेर लामो सजयदेखि बिभिन्न संघ सँस्थामा सकृय छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved