व्यापारीको दुःख र कष्ट बुजेको छु त्यसैले एक पटक सदस्य पदमा उमेद्वार दिएको

  • प्रकाशित मितिः बैशाख २८, २०७६
  • 2294 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल
इटहरी÷उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अझै केही महिना जति बाँकी छ । चुनाव आउन यतिका समय बाँकी रहेपनि इटहरीमा चैत्रको गर्मी सँग–सँगै उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको थियो । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
सुनसरीको इटहरीमा रहेको पाथीभरा मार्केटिङमा विगत १० बर्ष देखि व्यापार व्यवसाय गर्दै नेपाल भारतका विभिन्न २७ कम्पनीमा स्याम्पु, कस्मेटिक्स जस्ता सामाग्रीको डिस्ट्रीव्युट गर्दै आएका खगेन्द्र विमली ले उद्योग बाणिज्य संघको निर्वाचनमा आफुलाई सदस्य पदमा निर्वाचित गराउन आग्रह गरेका छन् ।
भिम पौडेलको प्यानलको तर्फबाट सदस्य पद्मा उमेद्वार दिने घोषणा गरेका थिए ।
उनले भने व्यापारीको हक हितका लागि सहयोग गर्र्दै आएको छु र व्यवसायीहरुको दुःख कस्ता कस्ता छन् भन्ने बारेमा आफूलाई थाहा भएको र त्यसको निर्मुल गर्नकै लागि सदस्य पदमा उमेद्वारी दिएको हुँ ।
उनले धरानमा जीएर मार्केटिङबाट पूर्वी पहाडी जिल्लामा व्यापार व्यवसाय गर्दै आएका छन् । नेपाल, भारत तथा विभिन्न देशमा मार्केटिङको क्षेत्रमा काम गर्दै आएका मार्केटिङ, सेल्स सुपरभाइजर लगायतका पदमा कार्यरत रहदै आएका छन् ।
११ बर्षको उमेरदेखि झापामा घर परिवार चलाउनका निमित व्यवसायीक यात्रा शुरु गरेको उनले सुनाए । जसले गर्दा इटहरीका व्यवासयीहरुको दुःख कष्ट मैले बुझेको समेत हुने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved