उवासंघ इटहरीको निर्वाचनमा जिताउन दिबस पोख्रेलआग्रह

  • प्रकाशित मितिः बैशाख २९, २०७६
  • 1934 पटक पढिएको
  • समय अनलाइन

इटहरी÷उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी उद्योग बाणिज्य संघमा भिम पौडेलको प्यानलबाट उद्योग तर्फको सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । उनले आफूले अत्याधिक मतले चुनाव जित्ने पनी दाबी गर्दै आएका छन् । उनका सानो परिचय यस्तो रहेको छ ः इटहरीमा पत्रकारीताको पृष्ठभुमी भएका दिबस पोख्रेल सामाजीक काममा सकृय युवा ब्यबसायीको रुपमा परिचीत छन् । धरानमा जन्मेर इटहरीमा हुर्के बढेका दिबस इटहरीमा न्यु मोरगं छापाखाना सञ्चालन गर्छन । उनी उद्योग बाणीज्य संघ इटहरीको माहासचिब भएर काम गरि सकेका छन् भने नेपाली शेना र समुदायको संयुक्त पहलमा इटहरीमा सर्पदंस उपचार केन्द्र सन्चालन गरेर सामाजीक कामको अगुवाइ गरि रहेका छन् । यो इटहरीको सर्पदंस उपचार केन्द्रले दश हजार भन्दा बढि मानीस बचाएको रेकर्ड छ ।
तराइका जिल्लामा सर्पले डसेर सयौ ब्यक्ती मृत्युको मुखमा पुग्छन् । तत्काल उपचार नपाए मृत्यु हुन्छ । यो खतरनाक समस्याबाट मान्छे बचाउन नेपाली शेनाको इटहरी स्थीत पृतना र इटहरीका ब्यबसायीको सामुहीक पहलमा सर्पदंश उपचार केन्द्र सन्चालीत छ । पहिले नेपाली शेनाले ब्यारेक भित्रै उपचार त गथ्र्यो तर २०६९ सालमा समुदायको सहभागीतामा ब्यारेक छेउमा बेग्लै भबन बनाएर सहज उपचारको ब्यबस्था मिलाइएको हो । यस्को अगुवाइ नै दिबस पोख्रेलले गरेका हुन । यस केन्द्रमा डाक्टरको ब्यबस्था सेनाले गर्छ बाँकी काम केन्द्रलेनै गरि रहेको छ । जस्तो सुकै बिसालु सर्पले डसेको बिरामीको पनि उपचार हुन्छ ।
साह्रै गरिबको निशुल्क उपचार हुन्छ । सामान्य बिसालु सर्पले डसेको एक हजार र कडा बिसालु सर्पले डसेको छ भने दुइ हजार सम्ममा सबै उपचारको ब्यबस्था मिलाइएको छ । इटहरीको सर्प दंश उपचार केन्द्रमा खर्च अभाबले उपचार नपाउने कोही छैन र अझ सुन्दर कुरा त यहा आइ सके पछि सबै बिरामी सद्दे भएर घर गएका छन् । धरानको बीपी क्याम्प र दमक रेडक्रसमा पनि सर्पदंसको उपचार छ तर इटहरीको सर्पदंस देशकै सबै भन्दा धेरै बिरामीको उपचार गर्ने केन्द्रमा पर्छ । यो कीसीमको सामाजीक कामको अगुवाइ गरेका दिबस नेपाली शेनाबाट पनि सम्मानीत छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved