जिवन फुयाल इटहरी इटहरी उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी उद्योग बाणिज्य संघमा शैलेश विष्टको प्यानलबाट उद्योग बाणिज्य संघको बाण्ज्यि तर्फको सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन्। बाणिज्य संघमा शैलेश विष्टको प्यानलबाट बाण्ज्यि तर्फको सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन्। सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । उनले आफूले चुनाव जिताउन आग्रह गरेका छन्।
उनका सानो परिचय यस्तो छ :
इटहरीमा अडियो भिडियो पृष्ठभुमी भएका रितेस श्रेष्ठ सामाजीक काममा सकृय युवा ब्यबसायीको रुपमा परिचीत श्रेष्ठले मतदाताको एक एक मतको महत्व हुने भन्दै आँफुलाई मत दिएर जिताउन आग्रह गरेका छन्। आँफुलाई जिताए मत खेर नजाने भन्दै श्रेष्ठले आफ्ना लागि यो ठुलो अवसर भएको बताएका छन्। उद्योग बाण्ज्यि संघ इटहरीको शैलेश विष्टको टिमबाट सदस्य पदमा उमेदवारी दिएका रितेश श्रेष्ठ इटहरीको ग्रास रुटबाट व्यावसाय गर्दै आएको यूवा इहटरी देखि केन्द्र स्तरसम्म खेलकुदको विशेष योगदान पुर्याउने क्रममा जिताउनु हुन्छ भन्ने बिश्वास रहेको बताएका छन्।इटहरी रंगशाला निर्माण समितीका पूर्व अध्यक्ष भई कार्य गरेको हाल प्रदेश नम्वर 1अध्यक्ष भई कार्य गरि रहेकोअखिल नेपाल खेलकुद महासंघ हाे
इटहरी ४ मा स्थित रहि व्यापार व्यावसाय गर्दै आएका आर यन सप्लार्यसका प्रबन्ध निर्देशक तथा होटल व्यावसायी संघ इटहरी उपाध्यक्ष, पेन्टोथलोन फेदु रेसन नेपाल सुनसरी अध्यक्ष पोडन पेन्टालान इन्टर नेशनल कोच, २०४९ साल देखि इटहरीमा व्यावसाय गर्दै आएको साथै आर्यंनस अडियोभिडियो सेन्टर सञ्चालन गर्दै आएका व्यावसायी सामाजिक संघ सस्थामा काम गर्दै आएका श्रेष्ठले आफुलाई जिताउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved