राउडिजम कमेडीको इन्टरटेन्मेन्टकोक्षेत्रमा काम गर्ने रा

  • प्रकाशित मितिः जेठ ४, २०७६
  • 1047 पटक पढिएको
  • समय अनलाइन

राउडिजम इन्टरटेन्मेन्टको औपचारिक उद्धघाटन भएको छ । कार्यक्रमबारे कम्पनीका निर्देशक नवीनकाजी बस्नेतले प्रकाश पारेका थिए । सहभागीहरुले आफ्नो प्रतिभा प्रष्फुटन गरेका थिए । उडीजमले विभिन्न क्षेत्रमा लुकेर रहेको प्रतिभालाई उजागर गरी समाजमा सभ्य रुपमा बोल्न र कमेडी गर्न सिकाउने अर्का निर्देशक करण चौहानले बताएइटहरी कार्यक्रमकम्पनीका निर्देशक नवीनकाजी बस्नेतले प्रकाश पारेका थिए । सहभागीहरुले आफ्नो प्रतिभा प्रष्फुटन गरेका थिए । उडीजमले विभिन्न क्षेत्रमा लुकेर रहेको प्रतिभालाई उजागर गरी समाजमा सभ्य रुपमा बोल्न र कमेडी गर्न सिकाउने अर्का निर्देशक करण चौहानले बताए ।उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले राउडिजम इन्टरटेनमेन्ट तथा स्ट्याण्डप कमेडीको उद्धघाटन गरेकी हुन् । उद्धघाटनपछि बोल्दै उनले भनिन, म युवाहरुले बोलाएको कार्यक्रममा धेरैजसो जाने गरेको छु, किनभने युवाहरुले कति मिहिनेतले पैसा खोजेर कार्यक्रम गर्न लाग्नुभएको हुन्छ, हामीेले प्रोत्साहन दिनुपर्छ । कमेडीको क्षेत्रमा नयाँ पुस्तालाई राउडीजमले कलाकारको रुपमा स्थापित गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आउनु सराहनीय रहेको कार्यक्रममा नेपाल विज्ञापन संघ प्रदेश १ का संयोजक तथा पाथिभरा जब लिन्कका प्रमुख पवन अधिकारीले युवाहरुको सक्रियतामा कमेडी उनका अनुसार स्थानीय ठाउँमा कमेडीको क्षेत्रमा काम गर्ने कम्पनी नरहेकाले यो कम्पनी सञ्चालन गरिएको बताए । कार्यक्रम केशब न्यौपानेको सभाध्यक्षमा सम्पन्न भएको थियो । क्षेत्रमा काम गर्ने उदेश्यले सञ्चालन भएको उक्त राउडिजमले फन्ट कलेक्सन गर्नुपर्ने बताए । युवाहरुका लागि जस्तोसुकै अवस्थामा पनि आँफूले सहयोग गर्ने बताउँदै उनले भने, एउटा कार्यक्रम गर्न कति संकट हुन्छ, बरु तपाईँहरुले दिनको एक रुपैँया फन्ट कलेक्सन गर्नुहोस् त्यसले पनि केही सघाउ पुग्छ । उनका अनुसार युवाहरुले अब बेरोजगार भएर बस्नुनपर्ने र रोजगारी सृजना गर्न आँफूहरु लागि परेको बताए । अहिले बिदेशि भूमिमा काम गर्न युवाहरु जानू भन्दा पनि हामीले राज्यले दिन नसकेको काम दिईरहेका छौँ, उनले भने, हामी तपाईँहरुलाई रोजगारी पनि दिन्छौँ, योग्य र सीप सिक्न

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved