त्रिशुलीमा खस्यो, ५ को मृत्यु

  • प्रकाशित मितिः जेठ 5, 2076
  • 148 पटक पढिएको
  • समय अनलाइन

इटहरीः झापाबाट काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका–६ को बन्छेटार भन्ने स्थानबाट त्रिशुली नदीमा बस खसेको हो । काकडभिट्टाबाट छुटेको ना ७ ख ४३८७ नम्बरको बस आज बिहान ६ बजे नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार ५ जनाको ज्यान गएको हो । २९ जना घाइतेमध्ये १४ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । बस सडकभन्दा ६० मिटर तल खसेको थियो । नदीमा खसेको बसलाई तान्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved