भूकम्पको धक्का महसुस
- प्रकाशित मितिः जेठ १६, २०७६
- 1233 पटक पढिएको
- समय अनलाइन
काठमाडौं, जेठ १६- विहीबार विहानै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान १० बजेर १ मिनेटमा मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।