ग्याँस बोकेको ट्रक पल्टियो

  • प्रकाशित मितिः जेठ १९, २०७६
  • 1073 पटक पढिएको
  • समय अनलाइन

सुनसरी: कोशी राजमार्गको इटहरी धरान सडकखण्डमा पर्ने चारकोशे जंगलमा आज ग्याँस बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ ।इटहरीबाट धरानतर्फ जादै गरेको को १ ख ७१३ नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अत्यधिक(ओभरलोड) ग्याँस बोकेको कारण ट्रक सडकमा पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षती नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयल जनाएको छ । दुर्घटनामा परी ४५ वर्षीय ट्रक चालक पारस भट्टराइ घाइते छन् । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved