कोईराला निवासको सुरक्षा उपमहानगरपालिकाले लियो

  • प्रकाशित मितिः जेठ २१, २०७६
  • 957 पटक पढिएको
  • समय अनलाइन

  । कोईराला निवासको सुरक्षामा खटिएको प्रहरी केन्द्र सरकारले फिर्ता वोलाए सँगै विराटनगर उपमहानगरपालिकाले निवासमा पाँच दिन पछी दुई जना नगर प्रहरी पठाएको छ ।टाईए सँगै कोईराला निवासको असुरक्षा वढेको भन्दै सर्वसाधारण बाट विरोध भएको थियो ।
विस २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । गत विहिबार सरकारले एक्कासी सुरक्षाकर्मी फिर्ता भएकोे राजनीतिको ऐतिहासिक धरोहर मानिएको कोइराला निवास बाट सुरक्षा कर्मी हटाए सँगै असुरक्षित बन्दै गएको थियो । एतिहाँसिक धरोहरको रुपमा रहेको कोईराला निवास असुरक्षीत बनेकाले दुई जना नगरप्रहरी खटाएको मेयर भीम पराजुलीले जानकारी दिए । उनले कोइराला निवास व्यक्तिको मात्र सम्पत्ति नभई संस्था भएकाले महानगरले नगररक्षक खटाएको तर्क गरेका कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर जहाँ नेपालका तिन दाजुभाई प्रधानमन्त्री वनेका थिए । अहिले डा.शेखर कोइराला यो पराजुलिले कोइराला निवास एउटा संस्था हो, यहीँबाट २००७ सालको क्रान्ति सुरु भएको वताउदै ‘संघिय सरकारले सुरक्षाकर्मी हटाएपनी यसको सुरक्षाको जिम्मेवारी उपमहानगर लाई आएको वताएका छन् ।
महानगरले निरन्तर यसको सुरक्षा प्रदान गर्ने उनले बताए ।घर प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved