माउण्ट एभरेष्ट सेवा समाजले बाड्यो अपांगता भएकी पौडेललाई ह्विल चियर

  • प्रकाशित मितिः असार १, २०७६
  • 1197 पटक पढिएको
  • समय अनलाइन

सामाजिक काममा सकृय माउण्ट एभरेष्ट सेवा समाजले अपांगता भएकी एकजना बालिकालाई ह्विल चियर वितरण गरेको छ। समाजले इटहरीमा आईतबार एकजना बालिकालाई ह्विल चियर वितरण गरेको हो।

इटहरी उपनगरपालिका वडा नम्बर ८ शिवालय टोलका पुष्पराज पौडेल र सुनिता राई पौडेलकी अपांगता भएकी छोरी सन्धिका पौडेललाई माउण्ट एभरेष्ट सेवा समाजले पाँच हजार एकसय ५० रुपैँया र एउटा ह्विल चियर वितरण गरिएको छ। पौडेललाई लत्ताकपडा स्टेशनरी सामान पनि वितरण गरिएको छ।

अपांगता भएका कारण बिद्यालय जान समस्या भएकोले नौ बर्षिया पौडेललाई ह्विल चियर बितरण गरिएको समाजका उपाध्यक्ष अनिस खुलालले बताउनुभयो। खुलालले पौडेलका लागि ब्यक्तिगत रुपमा कपि, डटपेन,पेन्सिल, र पाँचथान कपडा पनि उपलब्ध गराउनुभएको छ। खुलालले आगामी दिनमा पनि आँफु र सँस्थाले यस्ता सामाजिक कृयाकलापलाई निरन्तरता दिने बताउनुभयो।

माउण्ट एभरेष्ट सेवा समाज दैविक प्रकोपमा परेका व्यक्तिहरु र अपाङ्गता भएका ब्यक्तिहरु र निसहाय बालबालिका र बृद्धबृद्वाहरुलाई र असहायहरुको सेवामा समर्पित सँस्था हो।

यस संस्थामा नेपाललगायत विश्वका बिभिन्न देशमा रहेका नेपाली सामाजिक सञ्जालबाट जोडिएर बनेको संस्था हो। संस्थाले छोटो समयमा धेरैवटा सहयोग गरिसकेको छ। समाज २०७४ पुस २२ गते सामाजिक सञ्जालबाट आवद्ध भएर स्थापना भएको संस्था हो। 4 3 1

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved