पाल्पामा बस दुर्घटना हुदा १२जनाको मुत्यु १५ जना घाइते

  • प्रकाशित मितिः जेठ १८, २०७५
  • 1284 पटक पढिएको
  • Prakash

 पाल्पाको तनसेनबाट रामपुर जाँदै गरेको बस दुर्घनामा परि १२ यात्रुको मुत्यु भएको छ। दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरिएको छ।

लु २ ख ९७५ नम्बरको बस पाल्पाको हुमिनमा घारमा दुर्घटना भएको हो। मुर्तकको संख्या अझै बढन सक्ने  ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकरी प्रबिन आचार्यले जानकारी दिनु भएको छ। लक्षमि बचत तथा सहाकारि सस्थाका सदस्य सवार बस दुर्घटना भएको प्रहरीप्रहरीले जनाएको छ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज र मिशन अस्पताल पाल्पपामा उपचार भइरहेको  बताइएको छ।

दुर्घटनाको कारण खुल्न बाकी रहेको बताएको छ।अप्ठ्यारो  समस्या भएको प्रहरीलाई जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved