इटहरीमायौन जन्य गतिविधी,आक्रोशित

  • प्रकाशित मितिः असार ४, २०७६
  • 1389 पटक पढिएको
  • समय अनलाइन

इटहरी । केही समयमा यता देखि इटहरीका केही होटल सञ्चालकहरुले अवैद्य यौनजन्य गतिविधि गराएर सामाजिक विकृति भित्र्याएको भन्दै सरोकारवालाहरु आक्रोशीत वनेका छइटहरीको पश्चिम लाइनमा सञ्चालनमा रहेका केही होटलहरुका कारण सामाजिक विकृति बढेको तर्फ मध्यनजर गर्दै स्थानीयले बोलाएको भेला सरोकारवालाहरु

रु आक्रोशीत वनेका हुन ।

सामाजिक विकृतिका विरुद्ध अभियान दिएर वडा १६ र १७ ले आयोजना गरेको कार्यक्रममा सामाजिक विकृतिका रुपमा रहेको यस्तो कार्यलाई रोक्न वढी पैसामा भाडा लगाउने देखि लिएर व्यापार व्यवसायी चल्छ भनेर प्रसय दिनु नहुने भनेर आफुले पहिले देखि नै भन्दै आएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले वताए ।

उनले सबैले आ आफनो ठाउँबाट विकृति रोक्न कदम चाल्नु पर्नेमा समेत जोड दिए। होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले मर्यादीत भएर स्थानीयहरुको भावना र समन्वय गरेर व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए । गलत कामबाट पैसा कमाउने काममा इटहरीलाई बदनाम गराउनु हुदैन भन्ने हाम्रो पनि मान्यता हो पराजुलीले भने ।

केही वर्ष अघि पनि सोही क्षेत्रमा सञ्चालनमा रहेका केही होटलहरुमा अबैद्य यौनजन्य गतिविधिहरु हुने गरेको आरोप लाग्दै आएको थियो भने इटहरीमा सरुवा भएर आएका तत्कालीन डिएसपी विनोद शर्माले उक्त कार्यलाई निश्तेज पारेपनि पुन सुरु भएको स्थानीयको गुनासो रहेको छ ।

सो कार्यक्रममा बोल्दै नियम र कानुनमा रहेर विकृति विसंगतीहरु रोक्न प्रहरीले कुनै कसर बाँकी राख्ने इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक जितेश दाहालले प्रतिवद्धता जनाए । सन्तोष न्यौपानेको अध्यक्षतामा भएको भेलामा प्रदेस नम्बर १ प्रदेस सभा सदस्य लिलम बस्नेत, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको सहभागिता रहेको थियो । केही दिन अघि मात्र पनि सो क्षेत्रबाट विक्रृतिजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा केही केटीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved