म माथि लगाइएका आरोपको जवाफ दिनु जरुरी छैन : डिएसपी श्रेष्ठ

  • प्रकाशित मितिः जेठ १८, २०७५
  • 1025 पटक पढिएको
  • Prakash

दुईसाता अघि मात्र इटहरीको छैठौ डिएसपीको रुपमा आएका शिव कुमार श्रेष्ठ अहिले इटहरी र काग्रेसको लागि ‘हट केक’ हुन । प्रहरी संगठन भित्र फरक पुलिसिङको सोच राख्ने डिएसपी श्रेष्ठ इटहरी आएको केही दिन भित्रै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई जग्गा बिवादको क्रममा पक्राउ गरेपछि उनि काग्रेस र इटहरीको लागि उनि ‘हट केक’ बनेका हुन ।

गुरुङलाई पक्राउ गरेको बिषयमा अहिले ५ दिनदेखि सुनसरी जिल्ला भर आन्दोलनले सडक तातेको छ । डिएसपीमाथि काग्रेसको अनेकन आरोप पनि छ । मोरङ कार्यरत रहदा ५ हजार घुस खाएको काग्रेसका नेता एवम सासंद केदार कार्कीले बिरोध सभाबाटनै डिएसपीमाथि खुलेआम आरोप लगाए ।यति सम्म कि कम्युनिष्ट सरकारलाई खुशी बनाउन काग्रेसका युवा नेता गुरुङलाई पक्राउ गरि फसाएको समेत काग्रेसको आरोप छ ।

तपाई माथि लगाइएको आरोप साँचो हो या गलत ? भन्ने पूर्वेली न्यूजको प्रश्नमा डिएसपी श्रेष्ठ भन्छन, ‘मलाई जवाफ दिनु भन्दा पनि काम गर्नुको सरोकार छ’ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी (प्रहरी नायब उपरीक्षक) शिव कुमार श्रेष्ठसँग पूर्वेली न्यूजले गरेको छोटो कुराकानी यस्तो छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved