अष्ट्रेलियाका ओपनर डेभिड वार्नर, जारी विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । विश्वकप क्रिकेटको २६ औ खेलमा बंगलादेशबिरुद्ध उनले नयाँ किर्तिमान बनाएका हुन् । उनले ईङल्याण्डका जासन रोए र आफ्नै देशका एरोन फिन्चको रेकर्ड ब्रेक गरेका हुन् । दुबैले समान १ सय ५३ रन बनाएका थिए ।
तोडियो रोए र फिन्चको रेकर्डजारी विश्वकपमा दोस्रो शतक बनाउने क्रममा वार्नरले ब्यक्तिगत १ सय ६६ रन बनाएर आउट भए । ईङल्याण्ड विश्वकपमा शतक बनाउने उनी १४ औ ब्याट्सम्यान समेत हुन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved