तोडियो रोए र फिन्चको रेकर्ड

  • प्रकाशित मितिः असार 5, 2076
  • 133 पटक पढिएको
  • समय अनलाइन

अष्ट्रेलियाका ओपनर डेभिड वार्नर, जारी विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । विश्वकप क्रिकेटको २६ औ खेलमा बंगलादेशबिरुद्ध उनले नयाँ किर्तिमान बनाएका हुन् । उनले ईङल्याण्डका जासन रोए र आफ्नै देशका एरोन फिन्चको रेकर्ड ब्रेक गरेका हुन् । दुबैले समान १ सय ५३ रन बनाएका थिए ।

तोडियो रोए र फिन्चको रेकर्डजारी विश्वकपमा दोस्रो शतक बनाउने क्रममा वार्नरले ब्यक्तिगत १ सय ६६ रन बनाएर आउट भए । ईङल्याण्ड विश्वकपमा शतक बनाउने उनी १४ औ ब्याट्सम्यान समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved