भारतको हरियाणास्थित यमुनानगरमा सडकछेउको स्टलबाट चाउमिन खाँदा तीन वर्षीय एक बालकको फोक्सो फुटेको छ ।

  • प्रकाशित मितिः असार ९, २०७६
  • 919 पटक पढिएको
  • समय अनलाइन

चाउमिनको ससका कारण बालक बिरामी भएको हो । ससमा एसेटिक एसिड राखिएको थियो । त्यसले गर्दा बालकको शरीरमा जलन भयो र फोक्सो बिग्रियो । भारतको हरियाणास्थित यमुनानगरमा सडकछेउको स्टलबाट चाउमिन खाँदा तीन वर्षीय एक बालकको फोक्सो फुटेको छ ।

बालकलाई अस्पताल लग्दा उसको शरीर कालो भइसकेको थियो । त्यतिखेर उसको रक्तचाप पनि लगभग शून्यमा पुगिसकेको थियो । चिकित्सकका अनुसार, बालकलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो ।

एक्सरे गर्दा बालकको दुवै फोक्सो फुटेको देखियो । छोरोले सस बढी खाएकाले बिरामी परेको बालकका पिताले बताए ।

चिकित्सकहरूले शल्यक्रिया गरेर चेस्ट ट्युब हाले । बालक १६ दिनसम्म भेन्टिलेटरमा बस्नुपरेको थियो । उपचारका क्रममा उसको मुटुले काम गर्न छोडेको थियो । बिस्तार बालकको स्वास्थ्य सुध्रियो र चिकित्सकहरूले मुश्किलले बालकको ज्यान जोगाए ।

बालकका पिता मञ्जूरको हातमा पनि सस खसेको थियो । उनको हात पनि जलेको थियो ।

एसेटिक एसिडका कारण बालकका भित्री अंग जलेका थिए ।

ससलाई स्वादिष्ट बनाउनका लागि एसेटिक एसिड हाल्ने गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved