युवाहरुका लोकप्रिय नवराज काफ्ले

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1265 पटक पढिएको
  • समय अनलाइन

आगामी असार १४ गते हुन लागेको निर्वाचनमा भीम पौडेल समूहका अर्का बलिया उमेद्वार हन् नवराज काफ्ले । आफ्नो लोकप्रियताकै कारण गत निर्वाचनमा समेत जित हासिल गरिसकेका उनी यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन् । व्यवसायीहरुसँगै विशेषगरी युवाहरुमाझ लोकप्रिय काफ्ले आधादर्जन भन्दा बढी सामाजिक संघसंस्थामा सक्रिय छन् । लियो क्लब अफ इटहरीका बर्ष २००१(०३ का अध्यक्ष, लायन्स क्लब अफ इटहरी सिटीका २०१९(२० का अध्यक्ष, इटहरी जेसिजका सदस्य, रोटरी क्लब अफ इटहरीका सदस्य, होटल व्यवसायी संघ इटहरीका कोषाध्यक्ष, कोशी इँटा उद्योग व्यवसायी संघका कोषाध्यक्ष रहेका उनी विभिन्न सामाजिक कार्यहरुमा सक्रियतापूर्वक लाग्ने व्यक्तित्वका रुपमा परिचित छन् । आफ्नो व्यवसायिक दक्षता निखार्न उनले विभिन्न देशहरुको भ्रमण समेत गरिसकेका छन् । पशुपति गेष्ट हाउस, पशुपति इँटा उद्योग तथा पशुपति टूेड एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका काफ्ले यस पटक पनि आफू जित नजिक रहेको दाबी गर्छन् । गत निर्वाचनमा आफूलाई अत्यधिक मत दिई विजयी गराएको इटहरीका व्यवसायीलाई धन्यवाद दिँदै यसपटक पनि आफूले व्यवायीहरुको मत पाउने अपेक्षामा रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved