चुनाव जित्ने सम्भावना बोकेका लक्ष्मण हुमागाई

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1278 पटक पढिएको
  • समय अनलाइन

भीम पौडेल समुहका उघोग तर्फमा सदस्य पदका लागी उठेका लक्ष्मण गुमागाई प्रबल सम्भावना भएका उम्मेद्धावार हुन । दुई दशकदेखि पोल्ट्री व्यवसाय मार्फत काम गरिरहेका हुमागाई व्यवसायीक क्षेत्रसगै सामाजिक संघसंस्थामा पनि उतिकै सकृय छन् ।

सागर फिड, सत्यसाई ह्याचरी, बागेश्वरी ह्याचरी कोहलपुर, सुन्दर पोल्ट्री ब्रिङ्ग र सम्पूर्ण अटो ट्रेड लिंक उनको व्यवसायीक र्फम हो । इटहरीमा सबै साझ लोकप्रिय उनि यस बर्षको उवासंघको निर्वाचनमा राम्रो मत ल्याउने उम्मेद्धवार भएको सबैको तर्क छ ।

व्यवसायीक भएर पनि सामाजिक क्षेत्रमा उनको योगदान अतुलनिय छ । हुमागाई रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष समेत हुन । साथै उनि पूर्वाञ्चल ह्याचरी संघका अध्यक्ष हुन । इटहरी ब्याडमिन्टन क्लबका सल्लाहकार सेभेन स्टार क्लब पकलीका बिशिष्ट सदस्य तथा रेडक्रस सोसाइटी इटहरीका बिशिष्ट सदस्य उनि पौडेल समुहका उघोग सदस्य हुने सम्भावना युक्त व्यक्ति हुन।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved