उद्योग बाणिज्य संघ इटहरीको अध्यक्षमा भिम पौडेल विजयी

  • प्रकाशित मितिः असार १६, २०७६
  • 1112 पटक पढिएको
  • समय अनलाइन


इटहरी । प्रदेश १ कै उदयमान सहर इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए ।
आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन ।   

हार्दिक बधाइ ,हार्दिक बधाई (मतान्तर ११२६)

भिम बहादुर पौडेलको नुन बोकेको कथा,ब्यापारमा संघर्ष गरेको कथाले अब विश्राम पायो ।अब भिम बहादुर पौडेल परिवर्तन को कथा बन्यो। इटहरीको ब्यापारीले ठूलो मुल्यांकन गरेर ,विश्लेषण गरेर भिम दाइ लगाएत प्यानललाइ मतदान गर्नु भएकोछ ।परिवर्तन चाहाने सम्पुर्ण व्यापारीहरु प्रती कृतज्ञता ब्यक्त गर्न चाहान्छु।भिम दाइको जितलाइ सबैले आफ्नो जित मानेका छन । कति कुरा बजारमा आउदा पनि अविचलित भएर ब्यापारिकोमा आफ्नो प्यानल सहित भोट माग्न हिडिरहनु भएको भिम पौडेल दाइको तस्विर झलझली आउँछ।मान्छे त्यतिकै सफल नहुदो रहेछ,थोरै बोल्ने सोचेर बोल्ने ,अरुको कुरामा नलाग्ने निरन्तर आफ्नो काम गरिरहने ,तडक भडक नगर्ने सादा जीवन जिउने । आदर्शको प्रतीक नै बन्नु भयो भिम दाइ । दाइ जित त तपाईलाई पछ्याउदै आउँछ ,तपाईं पाइला बढाउदै जानू ।उधोग वाणीज्य संघ ईटहरी २०७६ निर्वाचनको
अध्यक्ष पदको अन्तिम परिणाम
1. शैलेस कुमार विस्ट १७७८
2. भिम वहादुर पौडेल २९०४
प्रतिस्पर्धी भन्दा ११२६ मत बढी ल्याएर निर्वाचित तपाइले बाणिज्य संघ इटहरिलाइ नमुना उधोग बाणिज्य संघ बनाउनु होला । एव बधाई छ दाइ।उधोग बाणिज्य संघ इटहरिको सम्पुर्ण प्यानल सहितको अध्यक्ष हुनुभएकोमा बधाइ एवम शुभकामना ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved