सिलिचोङ्ग गाँउपालिकासेनाले थाल्यो हवाई गस्ती

  • प्रकाशित मितिः असार १६, २०७६
  • 1279 पटक पढिएको
  • समय अनलाइन

संखुवासभाको सिलिचोङ्ग गाँउपालिका १ मा विप्लव समुह र गस्तीमा रहेको सुरक्षाकर्मी बिच दोहोरो गोली हानाहान भएपछि नेपाली सेनाको तिनवटा हेलिकोप्टर घटनास्थल पुगेको छ । अहिले सिलिचोङ्ग आसपास सेनाको हेलिकोप्टरले गस्ती गरिरहेको छ ।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा हवाई गस्ती गरिरहेका हुन्।

प्रहरी स्रोतका अनुसार काठमाडौबाट आएको सेनाको एमआई १७ हेलिकोप्टरबाट ५० जना थप सुरक्षाकर्मी सिलिचोङ्ग झारिएको छ ।

बिहान १० बजेको समयमा प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको पैदल गस्ती टोलीमाथि गोली चलेको थियो ।

घटनास्थल भोजपुरको सिमामा पर्ने धना जंगल भित्र रहेको छ । १९ जनाको सुरक्षाकर्मीको टोलीमाथि शुरुमा विप्लव समुहबाट फायर भएको बताइएको छ । प्रहरीले पनि जवाफी फायर खोलेपछि विप्लव समुह भागेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved