इटहरी / सुनसरीकाे इटहरीस्थित मुख्य राजमार्गमै रहेकाे ब्यापारिक भवन सेन्ट्रलप्लाजाकाे ग्राउण्ड फ्लाेरमा आगलागी भएकाे छ । आगलागी के कारणले भएकाे हाे साे खुल्न सकेकाे छैन । घटनाबारे बिस्तृत विवरण आउन बाकि छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved