कञ्चनपुरका एक युवकको भारतमा जबरजस्ती लिंग परिवर्तन गराइयो !
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २४ वर्षीय सुरेन्द्र सिंह माल ४ वर्ष अघि भारत जाँदा युवक थिए । तर, केही दिन अघि घर फर्किदा उनको नाम प्रिया कौर मात्रै भएन उनी पूरै युवतीका रुपमा फर्किए । यो परिर्वतन परिवारका लागि मात्रै आश्चार्यजनक छैन, सुरेन्द्र आफै पनि पीडामा गुज्रिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved