उद्योग बाणिज्य संघ इटहरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

  • प्रकाशित मितिः असार २६, २०७६
  • 2125 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयल सुनसरी/ धनकुटा इटहरी सम्पर्क समाज इटहरीले उद्योग बाणिज्य संघ इटहरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ। बिहिबार बिहान ओम पाथिभरा होटलमा कार्यक्रम गरेर समाजले सम्मान गरेको हो।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई फुलमाला, अबिर लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष तेजबहादुर पुरी, उपाध्यक्ष देशबन्धु कार्की, सचिव रियन्द्र गुरागाँईलगायतको उपस्थिती थियो।

उद्योग बाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनकुटामा जन्मिएर सुनसरीमा कृयाशिल सरकारी कर्मचारीहरु र ब्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रमेश बहादुर दाहाल, अधिकृत निर्मल निरौला, इटहरी उपमहानगरपालिकाका शिक्षा शाखाका फाल्गुनी काफ्ले र निर्मल ढुंगेल सम्मानित भएका हुन्।

samaya 4 bhim dai 2 bhim dai 3 bhim dai 5 bhim dai 4 bhim dai 6 bhim dai

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved