हिलाम्य ः इटहरी प्रभाबित

  • प्रकाशित मितिः असार २७, २०७६
  • 949 पटक पढिएको
  • समय अनलाइन

इटहरी, अविरल वर्षाका कारण इटहरीको राजमार्ग दक्षिणका केही क्षेत्र जलमग्न बन्न पुगेका छन । ढल निकासमा राम्रो काम नभएको कारण हरेक वर्षायाममा इटहरी डुवानमा पर्ने गरेको भुक्तभोगिहरु बताउंछन । अघिल्लो दिन सामान्य बर्षा भएपनि गए राती देखिको अविरल वर्षाका कारण इटहरीको वडा नम्वर९, ८,७,६,१०,११,१२,१३,१४ र १५ वडाक्षेत्रमा डुवान भएको छ। मुख्य चौक नजिक विराटनगर लाइन जलमग्न बन्न पुगे पछि बजार क्षेत्र अनि सडक क्षेत्रमा असर परेको छ ।
वर्षाका कारण टेगं्रा खोलामा आएको बाढी मानव बस्तीमा पसेर जलमग्न बन्नुका साथै केही समय कोशी राजमार्ग अबरुद्ध समेत बन्न पुगेको थियो । टेग्रां खोला नियन्त्रण गरि पानी बनाउन राखिएको सानो आकारका होमपाइपबाट पानीको निकास हुन नसक्दा पानी राजमार्ग भएर बगेको स्थानी बताउछन । स्थानीय जनप्रतिनिधिहरु आउनु भन्दा धेरै पहिले देखि यो क्षेत्रको अवस्था यस्तै रहेको उनले जानकारी गराए ।
टेग्रां खोलाको पानी पसेर बस्ती जलमग्न बन्न पुग्दा त्यस क्षेत्रको जनजिवन प्रभावित बन्न पुगेको छ । पानीको निकासाको व्यवस्था नगरी बस्ती बसिएको कारण साथै सम्वन्धीत निकायको ध्यान नपुगेका कारण हरेक वर्ष यस्तै हुने गरेको स्थानीय देवेन्द्र प्याकुरेल गुनासो गर्दछन । इटहरीको वडा न ८ हलेसी मार्गमा ब्यक्तिको घर भित्रै बाडी पसेको स्थानीय कौशल खत्री केसीले बताए । सडकको भित्री गल्लीमा नगरपालिकाले अधुरो बिकास गरेकोले पानी छिचोलेर जनताको घरमा पस्यो । पुस्पलाल चौक जाने बाटोमा त नदि सरह थियो ।पानीको राम्रो निकासको व्यवस्था नमिलाइ अवस्थीत रुपमा बन्दै गरेका घरबिल्डीङ र अब्यबस्थित मानब बस्तीका कारण हरेक

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved