बिषादी हालिएका कृषी उत्पादन नेपाल भित्र्याईको तथ्य सार्वजनिक भएको भन्दै महासंघको ध्यानाकर्षण

  • प्रकाशित मितिः असार २८, २०७६
  • 2145 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयल इटहरी/ अत्याधिक मात्रामा बिषादी हालिएका कृषी उत्पादन नेपाल भित्र्याईको तथ्य सार्वजनिक भएको भन्दै अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ प्रदेश एकले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बिहिबार बिज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

बिषादीयुक्त तरकारी एवं फलफुलले मानव स्वास्थ्यमा प्रतिकुल असर पुग्ने भन्दै महासंघले सरकारले असार २ गते बिषादी परिक्षण गर्न गरेको निर्णयको स्वागत गरेको महासंघकी प्रदेश उपाध्यक्ष अञ्जना पोखरेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

हेर्नुहोस बिज्ञप्ती : kaam 2

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved