सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । केहीबरेअगाडिको मापनअनुसार कोशी व्यारेजमा पानीको बहाब
६ बजेको मापनअनुसार
३ लाख ३१ हजार २२० क्युसेक
५६ मध्ये ४१ ढोका खोलियो
#कोशी_ब्यारेज
क्युसेक पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सिडिओ चिरञ्जीवि गिरीले जानकारी दिए ।
उनका अनुसार भर्खरै कोशी ब्यारेजको 41वटा ढोका खुल्ला गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved