मन्त्री पण्डितको पुत्ला दहन

  • प्रकाशित मितिः श्रावण ३, २०७६
  • 805 पटक पढिएको
  • समय अनलाइन

इटहरी, संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै सुनसरीको इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ ।


आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय परिषदले मैनाली र पण्डितको पुत्ला दहन गरेको हो ।

लोक सेवा आयोगले यस अघि निकालेको विज्ञापनमा आरक्षण हटाएको भन्दै आन्दोलित बनेका आदिवासीहरुले इटहरी मुख्य चौकमा विरोध जुलुस सहित पुत्ला दहन गरेका थिए । पुत्ला सहित अघि बढेको आदिवासीहरुको जुलुसबाट प्रहरीले पुत्ला खोस्न खोजेपनि उनीहरुले झुक्याएर पुत्ला दहन गरेका थिए । पुत्ला दहन कार्यक्रममा प्रहरीले लामो संघषपछि पुत्ला खोसेर निभाएको थियो । पुत्ला दहनपछि आयोजित कोणसभामा आदिवासी जनजाति महासंघ आवद्ध अगुवाहरुले आफुहरुलाई विभेद गरिए आन्दोलनको आँधिबेरी ल्याउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved