आइटम गीत रिलिज, साइनो चलचित्रको

  • प्रकाशित मितिः श्रावण ८, २०७६
  • 1120 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापाचन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्र साइनो यहि साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र ब चन्दले निर्माण गरेको चलचित्र साइनोको आइटम गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । मिना निरौलाको आवाज रहेको क्या बात छ... बोलको गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ ।चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्र साइनो यहि साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।
गीतमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।श शाहको सम्पादन छ ।
अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved