काठमाडौं । भनिन्छ– कलाकार देशका गहना हुन् । अर्थात् राष्ट्रका इज्जत । यो भनाइ नयाँ होइन । धेरै कलाकार यही भनाइलाई लिएर गौरव गर्छन् भने केहीचाहिँ आपत्ति जनाउँछन् ।
आपत्ति जनाउनेहरुको तर्क छ– गहना मन पर्दा मालिकले लगाउँछ, मन नलागे फुकालेर राख्छ । त्यस्तै कलाकारलाई नेपालमा राज्यले आवश्यकता परेका बेला गहना धनीले जस्तै उपयोग गरेको तर उद्देश्य पूरा भएपछि वास्ता नगरेको उनीहरुको आरोप छ । विशेषगरी राजनीतिक दलहरुले कलाकारलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । यता, धेरैको तर्क छ– कलाकारले पूरै राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्ने भएकाले कुनै राजनीतिक दल, जाति, धर्म वा व्यक्ति विशेषको हुन हुँदैन । स्वतन्त्र हुनुपर्छ । जसको विचार वा धारणा जे भए पनि केही कलाकार भने राजनीतिक दलसँग निकट छन् ।
हुन् । अर्थात् राष्ट्रका इज्जत । यो भनाइ नयाँ होइन । धेरै कलाकार यही भनाइलाई लिएर गौरव गर्छन् भने केहीचाहिँ आपत्ति जनाउँछन् ।
आपत्ति जनाउनेहरुको तर्क छ– गहना मन पर्दा मालिकले लगाउँछ, मन नलागे फुकालेर राख्छ । त्यस्तै कलाकारलाई नेपालमा राज्यले आवश्यकता परेका बेला गहना धनीले जस्तै उपयोग गरेको तर उद्देश्य पूरा भएपछि वास्ता नगरेको उनीहरुको आरोप छ । विशेषगरी राजनीतिक दलहरुले कलाकारलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । यता, धेरैको तर्क छ– कलाकारले पूरै राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्ने भएकाले कुनै राजनीतिक दल, जाति, धर्म वा व्यक्ति विशेषको हुन हुँदैन । स्वतन्त्र हुनुपर्छ । जसको विचार वा धारणा जे भए पनि केही कलाकार भने राजनीतिक दलसँग निकट छन्

अर्थात् राष्ट्रका इज्जत । यो भनाइ नयाँ होइन । धेरै कलाकार यही भनाइलाई लिएर गौरव गर्छन् भने केहीचाहिँ आपत्ति जनाउँछन् ।
आपत्ति जनाउनेहरुको तर्क छ– गहना मन पर्दा मालिकले लगाउँछ, मन नलागे फुकालेर राख्छ । त्यस्तै कलाकारलाई नेपालमा राज्यले आवश्यकता परेका बेला गहना धनीले जस्तै उपयोग गरेको तर उद्देश्य पूरा भएपछि वास्ता नगरेको उनीहरुको आरोप छ । विशेषगरी राजनीतिक दलहरुले कलाकारलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । यता, धेरैको तर्क छ– कलाकारले पूरै राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्ने भएकाले कुनै राजनीतिक दल, जाति, धर्म वा व्यक्ति विशेषको हुन हुँदैन । स्वतन्त्र हुनुपर्छ । जसको विचार वा धारणा जे भए पनि केही कलाकार भने राजनीतिक दलसँग निकट छन्
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved