सप्तरीमा चटयाङ लागेर एक युवतीको मृत्यु ।।।
आज बिहान परेको अबिरल बर्षा र चटयाङको कारन सप्तरीको तिलाठि कोइलाडि कि एक १३-१४ वर्षय युवतिको चटयाङ लागेर मृत्यु भयेका छन । खेतमा काम गरि रहेको बेला अचानक आयेको पानी र त्यस सङगेको चटयाङले युवतिको मृत्यु भयेका कुरा स्थानीय द्वारा जानकारी गराइको छ ।।।।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved