समाचार

    Showing 1,281-1,300 of 1,775 items.
  • धरानमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १०, २०७६
    • 1183 पटक पढिएको
    • समय अनलाइन
  • बीस लाख पर्यटक भित्र्याउने प्रदेश १ को लक्ष्य

    प्रदेश १ मा पर्यटन वर्ष २०२० को सुभारम्भलाई भव्य बनाउने तयारी आयोजकले गरेको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले उद्धघाटनलाई भव्य बनाउन समिति र सबै उपसमिति लागेको बताएको छ । 

    • प्रकाशित मितिः पुस ९, २०७६
    • 1161 पटक पढिएको
    • समय अनलाइन
  • सिम्रिक एयरले इलाम, धनकुटा र ताप्लेजुङको हवाई यात्रा गराउने

    सिम्रिक एयरले पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउँदै पूर्वका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वका तीन स्थानबाट पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने भएको छ।  सिम्रिकले इलामको ऐतिहासिक खलंगा रहेको सू�

    • प्रकाशित मितिः पुस ८, २०७६
    • 1278 पटक पढिएको
    • समय अनलाइन
  • भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने 45 Shares

    अंग्रेजी नयाँ वर्ष प्रारम्भको अवसरमा पूर्वको पर्यटकीयस्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल आयोजना हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा आठौं संस्करणको फेस्टिवल यही पुष १५, १६ र १७ गते सञ्चालन हुने भएको हो । धनकुटाको स

    • प्रकाशित मितिः पुस ७, २०७६
    • 1172 पटक पढिएको
    • समय अनलाइन
  • खराब मौसमको कारण पूर्वबाट हुने हवाई उडान रद्द हुन थाले

    खराब मौसमका कारण यस हिउँदमा पहिलो पटक आइतबार विराटनगर विमानस्थलबाट हुने हवाई उडान र अवतरण रद्द भएको छ । केही दिन यता बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल ढिलो खुल्ने र छिटो बन्द हुने समस्या हुदै आएको थियो । आइतबार विभिन्न एय�

    • प्रकाशित मितिः पुस ७, २०७६
    • 1060 पटक पढिएको
    • समय अनलाइन
  • सुनसरीमा भेटियो १० हजार गोली र एसएमजी

    सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको ह

    • प्रकाशित मितिः पुस ६, २०७६
    • 1175 पटक पढिएको
    • समय अनलाइन
  • भुटाहा बजारका ढल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

    सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा बन्दै गरेको ढल निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। बिराटनगरकाे बरगाछी देखि लिएर सुनसरीकाे फुल चाैक सम्म बन्न लागेको हुलाकी सडक आयोजना अन्तर्गत भुटाहामा हुलाकी सडक ठे�

    • प्रकाशित मितिः पुस ६, २०७६
    • 1279 पटक पढिएको
    • समय अनलाइन
  • प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी, समावेशी बनाउन माग

    प्रदेश सरकार गठन भएको दुई वर्ष बित्न लाग्दा मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । ५ सदस्यीय मन्त्रिपरिषद समावेशी नभएको भन्दै गठन भएकै दिनदेखि आलोचना हुँदै आएको छ । मन्त्रिपरिषद्मा महिला र दलितक

    • प्रकाशित मितिः पुस ६, २०७६
    • 1129 पटक पढिएको
    • समय अनलाइन
  • ख्रिष्टमसमा बिदा दिनु पर्ने मुख्यमन्त्रि समक्ष माग

    इटहरी । प्रदेश नं एक इसाई समाजले इसाई धर्मालम्बिहरुको महान पर्व ख्रिष्टमसमा प्रदेश एक सरकारले सार्वजनिक बिदा दिनु पर्ने भन्दै प्रदेश एकका मुख्य मन्त्रि शेरधन राईको ध्यानाकर्षण गराएका छन् । इसाई धर्मालम्बिहरुले प्रभु इसुको �

    • प्रकाशित मितिः पुस ५, २०७६
    • 1147 पटक पढिएको
    • समय अनलाइन
  • धरानको सर्दु क्षेत्रको जग्गा व्यक्तिले हडपेको तथ्य प्रधानमन्त्रीको हातमा

    सट्टा–भर्ना पाइसकेर पनि लगत कट्टा हुन बाँकी रहँदा धरानको सर्दु जलाधार क्षेत्रको करिब अढाई सय बिघा जग्गा व्यक्तिले हडपेको तथ्य प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा परेको छ। सरकारद्वारा गठित सरकारी सार्वजनिक र गुठी जग्गा सं

    • प्रकाशित मितिः पुस ४, २०७६
    • 1068 पटक पढिएको
    • समय अनलाइन
  • उदयपुरमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

    उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको �

    • प्रकाशित मितिः पुस ३, २०७६
    • 1140 पटक पढिएको
    • समय अनलाइन
  • पूर्वराजा ज्ञानेन्द्र पूर्वमा, एक महिना बसाई हुने

    पूर्व राजदम्पती प्रधान मन्त्रीको गृह जिल्ला झापा आएका छन् । श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । राजालाई स्वागतका ल

    • प्रकाशित मितिः पुस २, २०७६
    • 1400 पटक पढिएको
    • समय अनलाइन
  • पूर्वी तराईमा बढ्यो सितलहर, चिसोले इटहरीमा एकजनाको ज्यान गयो

    पुष महिना लागेसँगै अत्यधिक चिसो र सितलहरले जनजीवन प्रभावित भएको छ । हिजो मंगलबार(पुष १ गते)देखि तराईका जिल्लाहरुमा सितलहरले जनजीवन कष्ठकर भएको छ भने आज पनि मौषक उस्तै छ । आज बिहानैदेखि तराईमात्र होइन, भित्रि मधेशका सहरहरुमा पन�

    • प्रकाशित मितिः पुस २, २०७६
    • 1425 पटक पढिएको
    • समय अनलाइन
  • २३ करोडको लागतमा इलाममा चिया परीक्षण केन्द्र

    इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र नि�

    • प्रकाशित मितिः पुस २, २०७६
    • 1125 पटक पढिएको
    • समय अनलाइन
  • बिहेको अघिल्लो दिन लागूऔषधसहित बेहुला पक्राउ परे

    आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन् । भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ।  बिहे सम्पन्न गराएर प्रहरील�

    • प्रकाशित मितिः पुस १, २०७६
    • 1142 पटक पढिएको
    • समय अनलाइन
  • नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने चार जना धरानबाट पक्राउ

    धरान ९ पुतलीलाइनस्थित एक रेष्टुरेष्टमा नक्कली पेस्तोल देखाएर आतंक मच्चाउने धरानका ४ किसोरहरु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले हिजो सोमबार राती पौने ८ बजे पुतलीलाइनस्थित फ्रेण्डस् गार्डन रेष्टुरेण्टबाट नक्क�

    • प्रकाशित मितिः पुस १, २०७६
    • 1329 पटक पढिएको
    • समय अनलाइन
  • भोजपुरमा प्रहरीको नवनिर्मित भवनहरुको उद्घाटन

    जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा निर्माण भएको कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको आइतबार उद्घाटन भएको छ । एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए । महानिरीक्षक खनालल�

    • प्रकाशित मितिः मंसिर ३०, २०७६
    • 1233 पटक पढिएको
    • समय अनलाइन
  • करणी आरोप लागेका कृष्णदासलाई फेरि दिइयो ७ दिनको म्याद

    करणीको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अनुयायी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुस�

    • प्रकाशित मितिः मंसिर ३०, २०७६
    • 1142 पटक पढिएको
    • समय अनलाइन
  • अख्तियारको पत्रले इलामका स्थानीय तहमा हलचल

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बुँदे सुझावले विधि प्रयोग गर्नमात्रै होइन स्थानीय तहमा हलचल पनि पैदा गरेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफैंलाई अन्तिम विकल्प मान्ने इलामका केहि स्थानीय तहलाई अख्तियारको पत्रले झ�

    • प्रकाशित मितिः मंसिर २९, २०७६
    • 1232 पटक पढिएको
    • समय अनलाइन
  • हिमपातले ओखलढुंगा–सोलु राजमार्ग अवरुद्ध

    लगातारको हिमपातले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुंगा–सोलुखण्ड अवरुद्ध भएको हो।  हिमपातले सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट ओखलढुंगा हुँदै प्रदेश राजधानी विराटनगर

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • 1649 पटक पढिएको
    • समय अनलाइन

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved