समाचार

    Showing 1,301-1,320 of 1,775 items.
  • पत्रकार काफ्ले आक्रमण प्रकरण: पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप

    नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ । सुनसरी जिल्ला अदालतले आज पत्रकार काफ्लेमाथि आक्रमण गरी अंगभंग बनाएको आरोपमा पक्राउ

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • 1249 पटक पढिएको
    • समय अनलाइन
  • धनुषामा बम विस्फोट हुँदा बाबु-छोराको मृत्यु

    शुक्रबार अबेर राति धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटमा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीयवासी�

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • 1074 पटक पढिएको
    • समय अनलाइन
  • उच्च हिमाली भेगमा हिमपात, बेसीतिर वर्षा

    बिहीबारदेखि देशका हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भइरहेको छ।हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ।हिमपातले दैनिकी जीवन प्रभावित भएपनि किसान भने हर्षित भएका छन्। पश्चिमी न्यून चापीय प्रणालीको प्रभ�

    • प्रकाशित मितिः मंसिर २७, २०७६
    • 1262 पटक पढिएको
    • समय अनलाइन
  • उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग

    उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग लगाएको छ । न्याय सम्पादन छिटो र छरिता सेवा प्रदान गरि पीडितलाई न्यायको अनुभुति दिलाउन अदालतमा बिचौलिया प्रवेशमा रोक लगाएको हो । उच्च अदालत विराटनगरमा हालै सरुवा भएर आएका �

    • प्रकाशित मितिः मंसिर २६, २०७६
    • 1259 पटक पढिएको
    • समय अनलाइन
  • इटहरीका मेयरले बाडे बोका

    इटहरी उपमहानगरले वाख्रा पालक कृषकलाई वोयर जातका उन्नत वोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमका विच नेपालमै उन्नत मानिने वोलर जातका १४ वटा वोका वितरण गर्नुभएको हो । करिव १० लाखको लागतमा चितवनवाट ल्याएर

    • प्रकाशित मितिः मंसिर २५, २०७६
    • 1135 पटक पढिएको
    • समय अनलाइन
  • प्रमुख सहित ४ जनालाई क्याम्पस प्रवेश निषेध(बिज्ञप्ती सहित)जनता क्याम्पसका

    इटहरी, जनता बहुमुखी क्याम्पसका विभिन्न राजनीतिक दलका विभिन्न विधार्थी संगठनहरुले क्याम्पस प्रमुख सहित ४ जनालाई क्याम्पस हाता भित्र अनिश्चितकालिन प्रवेश निषेध गरेका छन ।   निषेध पर्नेमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, व्य�

    • प्रकाशित मितिः मंसिर २३, २०७६
    • 1319 पटक पढिएको
    • समय अनलाइन
  • गाईघाटमा १ नम्बर प्रदेशकै ठूलो बसपार्क बन्ने

    एक नम्बर प्रदेशकै सवै भन्दा ठुलो वसपार्क उदयपुरमा वन्ने भएको छ । गाईघाट वजारमा बसपार्क बन्ने भएको हो।बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा नदी किनारमा बन्न लागेको उक्त बसपार्क सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले निर्म

    • प्रकाशित मितिः मंसिर २३, २०७६
    • 1390 पटक पढिएको
    • समय अनलाइन
  • धरानमा करको दररेट घटाउन विज्ञ टोली गठन गर्ने तयारी

    धरान उपमहानगरपालिकाका प्रमुख तिलक निवार्चनताका राईले करको विषयलाई मुख्य एजेण्डा बनाएका थिए। उनले भने, ‘करको विषयमा नगरबासीले गुनासो गर्दै आएका थिए। मेयरको पदभार गर्नासाथ सोही विषयलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष

    • प्रकाशित मितिः मंसिर २३, २०७६
    • 1102 पटक पढिएको
    • समय अनलाइन
  • इटहरीमा भिषण आगलागी बिग बार रेष्टुरेण्ट ध्वस्त

    इटहरी, इटहरीको मुख्य चौकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ । साढे तीन घण्टापछि ९ वटा दमकलको साहयतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय �

    • प्रकाशित मितिः मंसिर २२, २०७६
    • 1289 पटक पढिएको
    • समय अनलाइन
  • अम्बे बचतको सातौ वार्षिक साधरणसभा सम्पन्न

    इटहरीमा रहेको अम्बे बचत तथा त्रृण सहकारी संस्थाले सातौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सहकारीले सातौ वर्ष पार गरी आठौमा प्रवेश गर्दा ५८ करोड ८१ लाख २३ हजार ८ सयको कारोबार गर्न सफल बनेको प्रतिवेदन सार्वजनिक गरेको छ । जम्मा १८

    • प्रकाशित मितिः मंसिर २१, २०७६
    • 1250 पटक पढिएको
    • समय अनलाइन
  • इटहरीका समाजसेवी अधिकारीले एक करोडको अक्षयकोषको स्थापना

    इटहरीका रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका छन । शुत्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तार�

    • प्रकाशित मितिः मंसिर २०, २०७६
    • 1955 पटक पढिएको
    • समय अनलाइन
  • सातै प्रदेशका सभामुखको भेला पोखरामा

    संघीय कानून नबन्दा प्रदेशमा समस्या आउने गरेको सातै प्रदेशका सभामुखहरुले गुनासो गरेका छन् । प्रदेश सभा सचिवालय गण्डकी प्रदेशले पोखरामा शुक्रबार आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा संघीयताको कार

    • प्रकाशित मितिः मंसिर २०, २०७६
    • 1279 पटक पढिएको
    • समय अनलाइन
  • जलवायु परिवर्तन घटाउन इटहरीको तालतलैयामा मौन व्रत

    विश्वमा जलवायु परिवर्तनले शंकट उत्पन्न गरेको र त्यसको ठूलो असर नेपालको हिमालय क्षेत्रमा परिरहेको भन्दै इटहरीमा १२ घण्टे मौन व्रत सुरु गरिएको छ।  बिहीबार बिहान ६ बजेदेखि सुरु भएको मौन व्रत साँझ ६ बजेसम्म जारी हुने बताइएको छ।&n

    • प्रकाशित मितिः मंसिर १९, २०७६
    • 1342 पटक पढिएको
    • समय अनलाइन
  • करकै कारण उपनिर्वाचन हारियो : नेकपा धरान

    कर राजश्व वृद्धिप्रति सर्वसाधारणको गुनासोलाई नजरअन्दाज गरेकै कारण उपनिर्वाचनमा नेकपा पराजित भएको ठहर पार्टीले गरेको छ । नवनिर्वाचित प्रमुख तिलक राईले कर राजश्व घटाउने निर्णय गर्नुअघि नेकपाले उपमहानगरपालिकाले लागु गरेक�

    • प्रकाशित मितिः मंसिर १९, २०७६
    • 1176 पटक पढिएको
    • समय अनलाइन
  • इनरुवामा विद्यापति समारोह आयोजना गरिदै

    इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक विद्यापति समारोह आयोजना गरिने भएको छ । मैथिली सेवा समिति इनरुवा सुनसरीले मंसिर २१ गते शनिबारका दिन रामजानकी मन्दिर परिषरमा विशेष समारोहको आयोजना गर्न लागेको हो । कार्यक्रमका बार

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • 1227 पटक पढिएको
    • समय अनलाइन
  • नवनिवार्चित धरानका मेयर तिलक राईले पदभार ग्रहण गरे

     धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी  धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित�

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • 1152 पटक पढिएको
    • समय अनलाइन
  • सिद्धबाबा भनिने कृष्णदास गिरी फेरि पनि झुट बोल्दै !

    आफ्नै अनुयायी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आफूलाई सिद्धबाबा बताउँदै आएका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन म्याद थप गरेको छ । अचम्मको कुरा त के छ, भने उनलाई अदालतले अस्पतामै राखेर अनु�

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • 1539 पटक पढिएको
    • समय अनलाइन
  • विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्यटनमन्त्रीको घोषणा

    विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाइने भएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी प

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • 1222 पटक पढिएको
    • समय अनलाइन
  • सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

    न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।   उच्च अदालत तुलसीपुरको बुटवल इज�

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • 1300 पटक पढिएको
    • समय अनलाइन
  • पेट्रोल र डिजलको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब काठमाडौं उ�

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • 1135 पटक पढिएको
    • समय अनलाइन

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved