इटहरी । लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपैयाँले बढाएको हो । बढेको मूल्य भरे राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । अब पेट�
इटहरी । दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट बढाएर प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन�
इटहरी । कार्जस्पा कार डिटेलिङको इटहरीमा दोस्रो शाखा सञ्चालनमा आएको छ । कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा काठमाण्डौ पछी इटहरीको धरान लाइन हलगडामा विहीवार उद्घाटन ष्रिएको हो । लामो समय लण्डन बसेर फर्किएका इटहर
इटहरी / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।निगमले आज (बिहीबार) बाट लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ पुगेको छ
इटहरी । बचतकर्ताको ८ अर्ब भन्दा बढी रकम ठगी गरेपछि पूर्व सांसद तथा सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ यतिबेला जेलको चिसो हावा खाइरहेका छन् । सिभिल बचत तथा सहकारी संस्थामा रहेको बचतको अर्बौ रकम सहकारीका अध्यक्ष समेत रहेका ताम
काठमाडौं । यो साता सेयर बजार उतारचढावमा रह्यो। कारोबारको पहिलो दिन आइतबार सेयर बजार ६० अंकले उकालो लाग्यो। त्यसपछि सोमबार र मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भयो। सोमबार ३२ अंकले बढेको बजार मंगलबार ६३ अंकले उकालो �
काठमाडाैं । गएको कात्तिकमा आएको बेमौसमी वर्षाको कारण यस वर्ष नेपालमा धान उत्पादन घटेको छ। गत वर्षभन्दा यस वर्ष धान उत्पादन झण्डै ५ लाख मेट्रिक टनले घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कात्तिक १ र २ गते परेक
जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष �
काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तल�
काठमाडौं । सनराइज बैंकले भदौ महनिामा नारी वशिेष योजना सार्वजनकि गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महनिाभर वभिन्नि सेवाहरु नःिशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पन िव्यवस्था गरेको छ । यो योजना अन्र्तगत ग्�
भदौ ३, २०७८ प्रदेश १ सरकार गठन भएपछकिा तीन वर्षमा बजेट कार्यान्वयन नरिाशाजनक देखएिको छ भने लक्ष्यअनुसार आन्तरकि आम्दानीसमेत हासलि गर्न सकेको छैन । प्रदेश सरकारले खर्च र राजस्व असुलीमा लक्ष्य पूरा गर्न नसकेको हो । नर्धिारण
वाणज्यि बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणज्यि बैंकहरुको वार्षकि रर्पिोट अनुसार आर्थकि वर्ष २०७७/७८ मा बैंकहरुको खराब कर्जा अघल्लिो आर्थकि वर्षको तुलनामा २८ करोड ३५ लाखले थपएिर ५० अर्ब
२०७७ जेठ १५ गते अर्थमन्त्रि डा.युवराज खतिवडा दा्रा केन्द्रिय संसद्को दुवै सदनमा प्रस्तुत: ~ कुल बजेट-१४ खर्ब ७४ अर्ब ६४ करोड ~ चालु खर्च-९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४%) ~ पॅंजीगत खर्च -३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९%) ~ वितिय खर्च -१ खर्ब ७२ अर�
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै ते�
सुनको भाउ उकालो लाग्ने क्रम आज पनि कायमै छ ।आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ स
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छ�
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ ।आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाक
काठमाडौं । लकडाउनको बेला कुमारी बैंकमा पहिरो गएको छ । कुमारी बैंकमा कार्यरत २८ जना उच्च कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेका जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् । चैत �
एनआईसी एसीया बैंकले नयाँ खाता योजना सार्वजानीक गरेको छ । बैंकले ’न्यु सुपर चमत्कारिक योजना’ ल्याएको हो । बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने छन् । ग्राहकलाई सर्वा्ध�
सुनसरीको इटहरीमा मंसिर २८ गते देखि आयोजना गरिएको उद्यमशिल महिला मेला सोमबार सम्पन्न भएको छ । मंसिर २८ गते देखि पुष ६ गते सम्म संञ्चालित उक्त मेलाको खर्च विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेपाल सरकार बाट रु. १५ ल�
इटहरी / नियमविपरीत विद्यार्थी बोक्ने इटहरी उपमहा�... ... ...
काठमाडौं । गीतकार एबम एनआरएनए आयरल्याण्डका पूर्व... ... ...
काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार आयोजना गरेको �... ... ...
जीवन फूयाल/जिल्ला भोजपुर साविक भैंसीपंखा गा.वि.स. �... ... ...
जीवन फूयाल /भोजपुर नगरपालिका वडा नं. १० माईत घर भएक�... ... ...
जीवन फुयाल- इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका�... ... ...
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved