धरान /एामानयर फुटबल क्लब क्यामरुन बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा वाग्मती युवा क्लब सर्लाहीलाई १-० गोलअन्तरले पराजित गर्दै एभिनियरले अन्तिम चारमा स्थान सुरक्षित गरेक�
सुनसरी : आयोजक धरान फुटबल क्लब २३ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ । शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्�
इटहरी / बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको २३ औँ संस्करण शनिवार देखी सुरु हुँदैछ। धरान रंगशालमा उद्घाटन समारोह लगायत खेलका लागि सबै तयारी पुरा भएको आज शुक्रवार 'ग्राउण्ड जिरो'मै पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ। २�
इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय गोल्डकपको बुधबार भएको पहिलो सेमिफाइन खेलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लब झापाबीच भएको खेलमा त्रिभुवन आर्मीले १ का विरुद्व २ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । आर्मी
इटहरी । विश्व ब्याडमिन्टन संघ बि डब्लु एफ को विश्व जुनियर बरियता क्रममा शिर्ष स्थानमा पर्न सफल नेपाली ब्याडमिन्टन खेलाडि प्रिन्स दाहाललाई इटहरीमा सम्मान गरिएको छ । सुनसरी ब्याडमिन्टन एकेडेमी लगायतका ब्याडमिन्टन खेलसंग
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले मङ्गलबार (आज) अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाल र मरिससबीचको खेल अपराह्न ४ः४५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि शनिबार सा�
काठमाडाैं । नेपाल अफ्रिकी राष्ट्र मरिसरबीच पहिलो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिससको सामना गर्न लागेको हो । अपरान्ह ४ : ४५ बजे सुरु हुने हुने खेलमा दुबै टिम जित निका�
एजेन्सी । ३३औँ संस्करणको अफ्रिका कप अफ नेसन्स आयोजना भइरहेको क्यामरुनमा रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढ�
काठमाडाैं ।नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै बन्द प्रशिक्षणका लागि खेलाडीहरू साेमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका छन्। सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहे�
काठमाडौं । फुटबल खेलाडी लिओनल मेस्सीसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का चार खेलाडीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । ए�
हालै नेपाल सरकारले पेर्टाेलियम पदार्थमा गरेको भारि मुल्यबृद्विकाे बिराेधमा देशब्यापि केन्द्रीय कार्यक्रम अन्तर्गत नेेपाल कमिन्युष्ट पार्टी ( बिप्लव) काे युवा सगठनका केन्द्रीय सदस्य हर्कहाङ लिम्वुकाे नेतृवमा पेर्टाेलियम �
यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधकिा लाग िप्रमियिर लगिका तीनजना खेलाडी अन्तमि सूचीमा पर्न सफल भएका छन् । यस उपाधकिा लाग िचेल्सीका मडिफल्डिरद्वय जर्गन्हिो र एन्गोलो कान्टे र म्यानचेस्टर सटिीबाट केभडि ड िब्रुयना �
हालै अन्तर्राष्ट्रयि क्रकिेटबाट संन्यास लएिका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शनबिार प्रधानमन्त्री नविास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशक�
फिफा विश्वकप 2022 को युरोपियन छनोटमा पो्चुगकले कठिन जित हात पारेको छ I पोर्चुगले समूह भए को खेलमा अजरबैजानलाई १-० गोलले हरायो पोर्चुगलले आत्माघाती गोल को साहारामा जित निकालेको I खेलको ३७ मिनेटमा मेड्भेदेवले आफ्नो पो�
धरान (२०७७-१२-०४) धरानमा जारी २१ औ संस्करणको गोधुली football रनिङ क्लपको हिजो भएको खेकमा धरान १६ ले जित निकालेको छI धरान 16 स्थित धरान रंगशालामा भएको खेलमा धरान १६ ले धरान १७ लाई १-० गोल अन्तरकले हराउँदै धरान १६ फाइनलमा प्रवेश गरेका हुन�
नेपाल सुपर लिग (एनएसएल) को फेन्चाइज टिम धनगढी एफसीले आफ्नो मार्की खेलाडीका रूपमा विशाल राईलाई घोषित गरेका छन् I अब उनले गो डिमर्स को स्वामित्वमा रहेको धनगढीका लागि प्रमुखता stari खेलाडीको भुमिका निभाउने छन्नI mackie खेलाडीका रुपमा आउन�
राष्ट्रिय फुटवल खेलाडी टिमका फरवार्ड विमल घर्तिमगरको खुट्टाको शल्यक्रिया सम्पन्न भएको दोहा स्थित कतारको फुट्बको स्वामित्वमा रहेको अस्पेतार अस्पतालमा मंगलबार विमलको सफल शल्यक्रिया भएको हो Iविमललाई उपचारका लागि एन्फाले मात
धरान (२०७७-११-२५)-धरानमा जारी २१ औँ संस्करणको गोदुली फुटबल रनिङ कलप धरान ८ ले धरान ४ लाई ८-० को गोल अन्तरले हराऊउदै विजयी सुरुवात गरेको छI आज धरान -१६ स्थिति धरान रङगशालामा भएको खेकमा धरान -१३ को लागी खेलको १२ औँ मिनेटमा सुशान्त राईल�
पोखरा । नेपाल ह्यान्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरू गरी १ सय १९ जनाको कोरोना बिमा गरेको छ ।विश्वमा महामारीका रूपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको कोरोना बिम
नेपालमा पछिल्लो समय कोरोनाको महामारी बढ्दो क्रममा छ । समुदाय स्तरमा फैलिएको कोरोनाले गर्दा धेरैले ज्यान पनि गुमाउनुपरेको छ । संक्रमितको संख्या पनि दिनानु दिन बढिरहेको छ । कोरोनाले धेरै क्षेत्रमा असर पारेको छ । योसँगै कोरोनाक
भगिनी सम्बन्ध सुदृढ बनाउन महालक्ष्मी नगरपालिका ध... ... ...
जापान पठाइदिने भनेर रकम असुलेर फरार भएको आरोपमा क�... ... ...
कमलका सामुदायिक बिद्यालयमा अध्यक्ष राईको सक्रिय�... ... ...
जीवन फूयाल/जिल्ला भोजपुर साविक भैंसीपंखा गा.वि.स. �... ... ...
जीवन फूयाल /भोजपुर नगरपालिका वडा नं. १० माईत घर भएक�... ... ...
जीवन फुयाल- इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका�... ... ...
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved